कामठाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनमा पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएका छन् । चितवन चितवन–२ का स्थानीय वासिन्दासमेत रहेका पौडेलले उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्। छोटो समयमा देशले रुपान्तरण खोजेकाले त्यसका लागि स्वतन्त्र पार्टीको समूह मात्रै सक्षम रहेको पौडेले बताएका छन् । ‘देशको…