काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले, सरकारले अरबौंको बक्यौंता रकम नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा गिरीले नविरकण गर्दाखेरी लाग्ने झण्डै २३ अर्ब रुपैँया समेत नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् । एक दुई दिनभित्रै मन्त्रीपरिषदले, निर्णय गर्न लागेको आशंकागर्दै…