काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। हिजो (मंगलबार)देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजे बोलाइएको छ। केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै…