कोशीमा कार्कीले आजै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन्। कार्की विराटनगर पुगेर प्रदेश सरकारको कामसमेत आजै थाल्ने भएका हुन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्य मन्त्री बनेका थिए। उनको नियुक्ति अवैधानिक बाटोबाट भएको ठहरसहित सर्वोच्चले बदर गरेसँगै…