टोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमाटोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा टोटनह्याम एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यो हारसँगैएभर्टन भने तालिकाको१६ औं स्थानमा छ। घरेलु मैदानमा टोटनह्यामले नवौं मिनेटमा अग्रता लिएको थियो। रिचार्लिसनले बेरनन जोनसनको पासमा गोल गर्दै अग्रता लिएको हो। १८ औं…