काठमाडौं । व्यवसायीदुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभइजनविद्रोह भएको बताएका छन्। ललतिपुरको बल्खुमाबिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधनगर्दै उनलेदेशबाट संघीय व्यवस्था हटाउने चाहनाबोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे। ‘हाम्रो युवाहरुबाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न…