‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन ’थाले‘

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् । बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईलेमाओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघिपानीमा भिजेको बिरालो…