सांसद शाहीको प्रश्न : जिबी राईलाई किन पक्राउ गर्न नसकेको ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले हालै प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गरेको भारतको भ्रमणका क्रममा उनलाई आवश्यकताअनुसारको सम्मान नभएको टिप्पणी गर्दै सो बारेमा सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले गृहमन्त्रीले सदनमा ठूला फाइल खोल्छु भने जानकारी गराएको तर गिरिबन्धु स्टेट, मेलञ्ची, फोरजी,…