यी हुन् चुनाव जित्ने एमालेका उम्मेदवार (नामावलीसहित)

काठमाडौँ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ। एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ। एमालेले हालसम्म ३३ सिट जितेको…