ढाका बुनेर कहाँ कहाँ पुग्ने सपना..!

काठमाडौँ । तिला गाउँपालिका–६ की कुन्ती रावतको कुनै सिप सिकेर आत्मानिर्भर बन्ने सपना देखेकी थिइन् । तर, सिप सिकाउने मान्छेको अत्तोपत्तो थिएन । ‘त माग म पुर्‍याउँछ’ भने झै उनको सपना तिला गाउँपालिका, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय र किडार्क नेपालले पुरा गरिदिएका छन् । हालसालै दुई महिने ढाका कपडा बुनाइ तालिम पाएपछि उनी…