विदेशीको तलुवा चाट्नेलाई सत्ता चलाउने अधिकार छैन् : नेत्रविक्रम चन्द विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको सरकार विदेशीहरुको तलुवा चाटेर आफ्नो देश बेच्न तयार हुने दलालहरुकोभएको आरोप लगाएका छन् । शनिबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाजवाद सबै जनताको लागि आउने भएकाले नेकपाका पार्टीले मात्रै शासन चलाउन नमिल्ने टिप्पणी गरे । उनले भने, ‘समाजवाद आयो भने नेकपाका पार्टीले मात्रै…