काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास बिफल भएको बताएका छन् । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा बिभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले बिद्यालयमा राजनीति बर्जित गरिएकोसमेत जनाएका छन् । ‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’…