काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसालाई हिंसा भन्न नसक्ने प्रवृति हावी भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले एमालेले गरेको शान्ति सम्झौतालाई मन नपराउनेहरुले भाडामा लगाएर ढुङगा हान्ने खालको भलादमी काम गर्न प्रोत्साहन गरेको बताए । उनले भने ‘केही भाडाका भलादमीहरुले ढुङगा हाने…