गायिका वर्तिका एम राई पहिलो पटक अष्ट्रेलिया टुरमा आउँदै, डिसेम्बर ३० मा होबार्टमा लाइभ कन्सर्ट

तास्मानिया होबार्ट । पछिल्लो समय युवापुस्तामाझ चर्चित गायिका वर्तिका एम राई सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया आउने भएकी छन् । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्याको अवसर पारेर गायिका राई अष्ट्रेलिया टुरमा आउन लागेकी हुन् ।  गायिका वर्तिका एम राईले ३० डिसेम्बरमा तास्मानियाको होबार्टमा सांगीतिक प्रस्तुति दिनेछिन् । हल्ला इभेन्टको अयोजनामा बुलिज अटोमोटिभले टाइटल स्पोन्सर गरेको उक्त…