विश्वकप छनोटमा नेपाल आठौँ स्थानमै सिमित, आयरल्याण्डसंग २ विकेटले पराजित

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ। विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ। यस जितसँगै आयरल्याण्ड भने सातौँ स्थानमा रहेको छ। जितका लागि नेपालले दिएको दुई सय ६९ रनको विजयी…