Logo

चेतनाथ आचार्य

चेतनाथ आचार्य नेपाली पत्रकारितामा लामो समय व्यतित गर्ने पत्रकार हुनुहुन्छ । हाल चिनियाँ समाचार संस्थाको नेपाली भाषा डेस्कमा उहाँ कार्यरत हुनुहुन्छ । चीनको राजधानी बेइजिङमा रही नेपाली भाषामा उहाँले विभिन्न लेख, रचना र रिपोर्ट प्रस्तुत गरिरहनुभएको छ ।