एमसीसीबारे कांग्रेसको १२ बुँदे धारणामा के छ ?

एमसीसीबारे कांग्रेसको १२ बुँदे धारणामा के छ ?


काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले अमेरिकी च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुको विकल्प नभएको भन्दै कांग्रेसले १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको समेत व्याख्या गरेको छ । प्रवक्ता प्रकाशशरण महतले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुने बताए । कांग्रेसकाे धारणाामा के छ ? पूरा पढ्नुहाेस्र ।

MCC, Sister organization.pdf – Google Drive