प्रधानमन्त्री पत्नी सीता दाहालको अवस्था गम्भीर

प्रधानमन्त्री पत्नी सीता दाहालको अवस्था गम्भीर


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

अवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि विहान लगिएको छ। अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको छ। उपचार जारी छ।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।