काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बताएका छन्। नियमित बैठक अस्ति (मङ्गलवार) बसेपनि आजको बैठकले ठेक्काको म्याद थप गर्न सक्ने प्रशासन स्रोतले जानकारी दियो।
केही दिनयता निर्माण व्यवसायीहरूले उच्च पदस्थहरूलाई भेटेर म्याद थपका लागि दौडधुप चलाएका थिए। समयमा काम नगर्ने अनि पटकपटक म्याद थपाएर विकृति भित्र्याएको प्रशासकहरू बताउँदै आएका छन् ।
प्रतिक्रिया