प्रधानन्यायाधीश कार्कीले लिए शपथ

प्रधानन्यायाधीश कार्कीले लिए शपथ


काठमाडौँ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ गराइएको हो। कार्कीले केही बेरमै सर्वोच्च अदालतपुगेर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।