रास्वपा सभापति लामिछानेका चालक थापाको निधन

रास्वपा सभापति लामिछानेका चालक थापाको निधन


काठमाडाैँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, सभापति रवि लामिछानेका गाडी चालकशम्भू भनिनेदिलबहादुर थापाको निधनभएको छ। चितवनस्थित एक होटलबाट खसेका थापाको, ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममामंगलबार दिउँसो निधनभएकोललितपुर प्रहरीले पुष्टि गरेको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ताएसपी प्रवीण पोखरेलले भने ‘सिन्धुपाल्चोक घर भएकाथापाको निधनभएको जानकारी मेडिसिटी अस्पतालले दिएको छ ।उपचारकै क्रममाउनको निधनभएको हो ।’

गत वैशाख ४ गते बिहानपौने ४ बजे चितवनस्थित अढाईतले घरको छतबाट खसेर गम्भीर घाइते भएकाउनलाई उपचारका लागिचितवनको पुरानो मेडिकल कलेज पु¥याइएको थियो ।

टाउकाको शल्यक्रियापछि थापालाई थपउपचारका लागिगत वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएपनिकोमामारहेका उनको भेन्टिलेटरमाउपचारकै क्रममामंगलबार निधनभएको हो।