मुम्बई ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू गरेका छन् । उनले मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका हुन् ।
उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका थिए । अर्जुनले भारतीय यू–१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी तीव्र गतिका बलिङको लागि चिनिन्छन् ।
प्रतिक्रिया