काठमाडौं ।
चाइनिज टेक कम्पनीवनप्लसले, वनप्लस एस टू को विशेष भेरियन्ट सार्वजनिकगर्ने भएको छ । सो कम्पनीले आउने साता १७ अप्रिलमा यो फोनको स्पेशललाभा रेड भेरियन्ट सार्वजनिकगर्न लागेको जानकारी दिएको हो । तर यो कम्पनीले यो फोन आफ्नै देशमामात्रै सार्वजनिकगर्न लागेको छ ।
यसको विश्व संस्करण वा रि ब्राण्डिङ कहाँ र कहिले गर्ने भन्ने विषयमाकम्पनीले अहिले सम्म केहीनबताएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । तत्कालकालागिचाइनिजबजारमामात्रै उपलब्धहुने यो फोनमा ६ दशमलव ७४ इन्चको एमोलेड डिस्प्ले २७७२-१२४० पिक्सेल रिजोलूशनका साथ प्राप्तहुनेछ ।
१६ जिबि ¥याम र ५ सय १२ जिबि स्टोरेज क्षमताको यो फोनको मूल्य ३४९९ युआन झण्डै ७१ हजार नेपाली रुपैयाँ तोकिएको छ । ५ हजार एमएचको ब्याट्री जडान भएको यो फोनमा, ओआइएस सर्पोटसहितको ५० मेगापिक्सेलको क्यामेरा रहेको छ भने १६ मेगापिक्सेलको सेल्फिक्यामेरा छ ।

प्रतिक्रिया