अवतरणका क्रममा ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना

अवतरणका क्रममा ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना

काठमाडौँ ।

ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण हुने क्रममा अल्डिच्युट एयरको हेलिकोप्टरको सामान्य दुर्घटना भएको छ।

त्रिभुवन विमानस्थलबाट धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्स अस्पतालले जनाएको छ। सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।