काठमाडौँ ।
बारा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताएका छन्।
अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफुले पाएर आफु यस पार्टीमा आएको बताउदै खरेलले आफु चुनाव लड्न मात्र पार्टीमा नआएको बताए।
प्रतिक्रिया