बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी


काठमाडौँ ।

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्। मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ। साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ।