बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडित

बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडित


काठमाडौँ ।

महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् ।

सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।