अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक

अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी–२० अध्यक्षको अष्ट्रेलिया सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् । उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् ।

ूअष्ट्रेलिया जत्तिको भारतको जी–२० को अध्यक्षता को बलियो समर्थक अरु कुनै शैन । हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौं,ू बोवेनले अस्ट्रेलियामा रायसिनाको (सिड्नी) प्रुमख वक्ताको हैसियतबाट सो धारणा राखेका हुन् ।

ूभारतको लागि जी–२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो विचारमा भारतले स्वच्छ ऊर्जा मन्त्रीस्तरीय पनि बैठकको पनि अध्यक्षता गरोस् मन्त्रीले भने।