क्रिकेट संघबाट प्याकुरेल र श्रेष्ठको राजीनामा

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष विनोदबाबु श्रेष्ठले राजीनामा दिनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गर्नुभएको हो । आगामी दिनमा क्यान थप सफल र सक्षम बनाउन सहयोग गर्ने अभिप्रायले आफूहरूले राजीनामा दिएको उहाँहरूको भनाइ छ । दुई वर्षअघि मंसिर…