मंगलबारदेखी पुर्व सेनापति कटुवाल आइसियुमा, स्वास्थ्य सुधारन्मोख

काठमाडौँ । नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कटुवालका स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको छ । उनका अनुसार मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराई…