मेलबर्न अष्ट्रेलिया । मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा विवाह गर्ने भएका छन्। मर्डोकले आफ्नो पार्टनर एन लेस्ली स्मिथसँग आफ्नो इन्गेजमेन्टको घोषणा गरेका हुन् । लेस्ली स्मिथले प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्थिन् । ९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ६६ वर्षीय स्मिथलाई भेटेका थिए । दुवैले यसै गर्मीमा विवाह…