गण्डकीमा एमाले नेतृत्वको सरकार संकटमा

काठमाडौँ । नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ । नेकपा माओवादी (केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीको पद धरापमा परेको हो । सरकारलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी गण्डकी संसदीय दलको बैठक बोलाइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको…