चलचित्र ‘हुक्का’ को प्रदर्शन मिति सर्याे

काठमाडौँ । चलचित्र ‘हुक्काुएन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते प्रदर्शन हुने भएको छ । यसअघि चैत ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्राविधिक काम नसकिएकाले प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको छ । शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विकलगायतको…