काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियले १ सय १४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ । गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमार्फत एमाले निकट अखिलले १ सय १४ क्याम्पसमा बिजय हासिल गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए । १ धनकुटा ब. क्याम्पस सन्तोष बुढाथोकी २ महेन्द्र रत्न ब. क्याम्पस दर्शन राई ३ मेची…