काठमाडौँ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा। पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिइन् । महान्यायाधिवक्ता डा। पोखरेलले…