लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने भएको छ। आज बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा चार सांसद रहेको लोसपाको केही दिनअघि बसेको कार्यकारिणी समितिको बैठकले विश्वासको मतसम्बन्धी निर्णय लिन पार्टी अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको थियो । प्रचण्डले आज प्रतिनिधि…