काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् । उनले अपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाई मात्र नभइ नयाँ अपराधीहरु फरार हुन नपाउने बताएका हुन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन्ः पुराना”फरार”हरु समातिन्छ्न…