काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन् । मेयर साहले मंगलबार दिउँसो संसद् भवनअगाडि इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका हुन् । मेयर साहले आज सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्।…