प्रतिनिधिसभा तर्फ अहिलेसम्म ११० स्थानको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौँ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ३७ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २६ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टी,…