काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। रविले मंगलबार बिहान प्रधानमन्त्री निवसा बालुवाटारमा प्रधानमन्त्री दहाललाई भटेका हुन्। भेटमा गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने रिसाउँदै बालुवाटारबाट बाहिरिएका छन्। भेटवार्तामा प्रधानमन्त्री दाहालले रास्वपालाई गृहको सट्टा अर्को मन्त्रालय दिन तयार भए पनि लामिछानेले गृहमै दाबी गरेको बालुवाटार स्रोतले बताएको…