चितवन-२ मा फेरि चुनाव जित्न कुनै चुनौती छ जस्तो लाग्दैन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन–२ बाट फेरी चुनाव जित्ने बताएका छन् । सरकारले वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय स्वागत गर्दै उनले अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने बताएका हुन् । उनले भने, मलाई चितवन–२ मा फेरी चुनाव चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो ।…