चितवन–२ को मतगणना सुरू, मतदानस्थलमा तारजाली

काठमाडौँ । चितवन–२ को मतगणना सुरू भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुदेँ सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्ल‌ंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार…