एमालेलाई पुरानो पार्टी नभन्न सांसद रिजालको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले एमालेलाई पुरानो पार्टी नभनिदिन आग्रह गरेका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद रिजालले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । तर, इतिहासमा…