तीन तस्विरमा हेर्नुस् भालुजोर ओडार

बर्दिया । बर्दिबासको सुदूर उत्तरवर्ती गाउँ खयरमारा उत्तरी क्षेत्रको यो दोभान खोला हो । मानव सभ्यताको प्रतीक रहेको यो खोला सुदूर भेगका आधा दर्जन गाउँलाई जोडने निर्विकल्प सडकमार्ग पनि हो । दोभान खोलाको पश्चिमी किनारमा रहस्यमय भालुजोर ओडार छ । कुनै बेला भालुको बासस्थान मानिएका यी गुफाहरु पछिल्लो समय पदयात्रीका लागि वर्षा र बाढीको बेला…