प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिन बालुवाटार पुगे रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान रास्वपा का सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा पुगेका हुन् । भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट…