काठमाडौँ । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन्। कलाकारको रूपमा यस क्षेत्रमा भित्रिनुभएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो। “हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ। हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र…