कोशी सरकार गठनविरूद्धको रिटमा आज आदेश आउँदै

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्ने भएको छ। न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ। रिटमाथि पक्ष र विपक्ष दुबैतर्फका वकिलहरूको बहस हिँजै सक्किएको छ। बुधबार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ। आज बस्ने इजलासले…