‘कैले आउन्या ओ चिल गाडी’

कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ !' नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७० वर्ष) को धोको अझै पूरा भएको छैन। तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना…