यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बन्ने १३ उम्मेदवार (सूचीसहित)

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको टुंगो लगाएको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको थियो। शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। रास्वपाले प्रत्यक्षमा ७ सीट जितेको छ। १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)३. असिम साह (मुस्लिम…