‘मनी लाउन्डरिङं’ बिद्येयक संसदको चालु अधिवेसनमा दर्ता हुने पहिलो बिद्येयक

काठमाडौँ । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङं) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालु अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो । सो बिधेयकमार्फत सम्पत्ति शुद्धीकरणसँग जोडिएका…